logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रदेश १ मा कोरोना संक्रमित २९६ ,डिस्चार्ज हुनेको संख्या १२५


  • राजनीति
  • बुधबार, जेष्ठ २८ २०७७

पोखरा – प्रदेश न १ मा कोरोना संक्रमितको सङ्ख्या २९६ पुगेको छ ।

बुधवार थप १४ जना नया संक्रमित थपिए सँगै संक्रमित सङ्ख्या पनिउ बढेको हो । सामाजिक मन्त्रालयका अनुसार बुधबार मोरङमा ८ जना, झापामा ५ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ का कोरोना जितेर घर फर्किनेको संख्या १२५ पुगेको छ । मंगलबार कोसी अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज भएसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १२५ पुगेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार