logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सम्पादक विश्वकर्मा काठमाडौबाट गिरफ्तार


  • राजनीति
  • बिहिबार, जेष्ठ २९ २०७७

काठमाण्डौ- राजनीति डट कमका सम्पादक लोकेश विश्वकर्मालाई प्रहरीले आज गिरफ्तार गरेको छ ।

गत शनिवार रुकुममा भएकाे मानव नंरसंहार बिरुद्ध विप्लव निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा सम्पादक बिश्वकर्मा रिपोर्टिंगमा गएका थिए ।  विश्वकर्मा संगै अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य उषाकिरण आजादलाइ पनि गिरफ्तार गरेकाे छ ।

शनिवार रुकुममा मल्ल थरकि एक युवतिसंग प्रेम गरेकै आधारमा दलित युवा नवराज बिक सहित ५ जनाले ज्यान गुमाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार