राजनीति
पाल्पा – शुक्रबार बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ ।
तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ ।
दुर्घटना घाइते भएका परिचय नखुलेको चालकलाई उपचारको लागी बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।
file pic