logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहले गर्याे सवारी पास खारेज


  • राजनीति
  • मंगलबार, असार २ २०७७

निजी सवारी साधनलाई दिएको सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ। सोमबार जोर विजोर प्रणालीलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले पास खारेज गर्ने निर्णय गरेको हो।

मंगलबारदेखि लागू हुने गरी पास खारेज गरेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्ला प्रशासनले जारी गरेको पास खारेज गरेको हो। सरकारले कोरोना भाइरस संक्रमण फैलिएपछि अत्यावश्यक सवारीलाई जिल्लाभित्र ओहोरदोहोरका लागि पास उपलब्ध गराएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार