logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसीसी विरुद्ध मसाल र क्रान्तिकारी माओवादीसहित दश दलको विरोध


  • राजनीति
  • मंगलबार, असार २ २०७७

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) सहितका १० राजनीतिक दल तथा संगठनले विरोध प्रदर्शन गरेका छन्।

नेकपा (मसाल) का प्रवक्ता राममप्रकाश पुरीले मंगलबार माइतीघर मण्डलामा भएको विरोध सभालाई सम्बोधन गर्दै एमसीसीको नाममा अमेरिकी साम्राज्यवादको रणनीतिक स्वार्थ बढ्ने भएपछि त्यसको विरोध गरिएको’ बताए।

कार्यक्रमको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), जनसमाजवादी पार्टी, राष्ट्रिय जनगागरण परिषद् र नेकपा (संयुक्त) ले गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार