logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चिन भारत भि’डन्त : भारतिय सेनाका अफिसर सहित २० सैनिककाे मृ’त्युु


  • राजनीति
  • मंगलबार, असार २ २०७७

भारत र चीनको सीमामा भएको झ’डपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झ’डप भएको हो ।

यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि त’नाव रहेको छ । त’नावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप त’नाव सिर्जना भएको थियो । त्यसपछि भएको झ’डपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृ’त्यु भएको छ । ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् । अन्यको नाम सार्वजनिक भएको छैन । चीन तर्फ पनि ३ देखि ५ सैनिक मा’रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्रोतः दैनिक भास्कर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार