logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि,संख्या २ सय ४७


  • राजनीति
  • बुधबार, असार ३ २०७७

पोखरा – गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यबिन्दु नगरपालिकाका २ जना र एक जना कावासोती नगरपालिकाका रहेका छन्।

यसै गरी एक जनाको ठेगाना खुलेको छैन्। यसै गरी पर्वत फलेबास नगरपालिकाका ३ जनामा संक्रमण भेटिएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार