राजनीति
पोखरा – जेठ २९ गते कुवेतबाट फर्किएकी अर्की युवतीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
चितवन घर भएकी ति २२ वर्षिय युवतीमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतले पुष्टी गरेको हो ।कुवेत सरकारले जेठ २९ गते जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये उनी पनि एक हुन् ।
गत आइतबार त्यही समूहकी अर्की महिलामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरू भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा छन् । file pic