logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कर्णाली प्रादेशिक अस्पतालमा पाचँजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


  • राजनिती न्युज डेस्क
  • सोमबार, असार ८ २०७७

पोखरा – कर्णाली प्रादेशिक अस्पतालमा उपचारमा खटिएका पाचँजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो।

कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आईसोलेशन वार्डमा राखिएको छ।

प्रदेश अस्पतालमा कार्यरत एक विशेषज्ञका अनुसार पोजेटिभ देखिएकाहरुमध्ये ४ जना प्रयोगशालामा कार्यरत हुन्।  एक जना भने एक्सरे कक्षमा कार्यरत हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार