तस्विर लेखनाथ खबर
तस्विर लेखनाथ खबर
आश तमु,पोखरा – आज पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा नि’धन भएका ५५ बर्षीय पुरुषको ट्राभल हिस्ट्री नभएको पुष्टी भएको छ । प्राप्त भएको स्रोतको जानकारी अनुसार उनी किराना व्यवसायी रहेको खुलेको छ ।
स्रोत अनुसार मृ’तक स्याङ्जाको आँधीखोला–१, पञ्चमुलमा किराना पसल संचालन गर्दै आएका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यका अनुसार निजलाई ज्वरो र श्वास प्रश्वासमा समस्या देखिए पछी स्याङ्जाबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असार ८ गते रिफर गरिएको बताए ।
किराना पसलका व्यापारी भएका कारण उनलाई पसलमै कोरोना संक्रमण भएको अनुमान गरिएको उनको भनाइ छ ।