logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यसरी समातियो लगभग ३ करोड नक्कली नेपाली नोट,कहाँ छापिन्छ नकल्ली नोट ?


  • राजनीति
  • बुधबार, जेष्ठ २ २०७५

रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित प्रहरीले छजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले छ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार