logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गोरखामा कोरोना संक्रमित पुरुषको उपचारका क्रममा निधन


  • आश तमु
  • शनिबार, असार २० २०७७

file pic file pic

आश तमु ,पोखरा – गोरखामा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा निधन भएको छ ।

गोरखा पालुङटार घर भएका ४४ वर्षका पुरुषको उपचारका क्रममा शनिवार बिहान ५ बजे निधन भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेत डा नबिन थापाले जानकारी गराएका छन ।

डा थापाका अनुसार म्र्तिक दिर्घ रोग मधुमेहबाट पिडित भएको अघिल्लो दिन शुक्रबार मात्र कोरोना पुष्टी भएको जानकारी दिए ।यो सँगै गण्डकी प्रदेशमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या तीन पुगेको छ भने नेपालमा ३३ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार