logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सिन्धुपाल्चोकमा बाढीले २० जना बगायो, दुई जनाको शव फेला


  • राजनीति
  • बिहिबार, असार २५ २०७७

गए राति आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा २० जना बगाएको
छ । बेपत्ता भएकामध्ये दुई जनाको शब मिलेको छ भने १८ जना अझै बेपत्ता रहेका छन् ।

भोटेकोशी र ठाडोखोलामा आएको बाढीले बगाएकाहरुको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ । बाढीले १० घरसहित अरनिको राजमार्गको पक्की पुल समेत बगाएको जनाइएको छ । प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानियले बेपत्ताहरुको खोजिकार्य विहानैदेखि सुरु गरेका छन । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार