logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

म्याग्दीमा बाढीपहिरो : १० जनाको ज्यान गयो १२ जना बेपत्ता


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार २६ २०७७

विहिवार राती देखी परेको अविरल वर्षाका कारण बाढी र पहिरो जादाँ म्याग्दीमा १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् ।

बाढी तथा पहिरोमा परेर म्याग्दी मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

यसैगरी धवलागिरी–६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार