logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा ३ नदिपुर कन्या मार्गमा घरको आगनमा भ्वाङ पर्यो


  • आश तमु
  • शुक्रबार, असार २६ २०७७

पोखरा – बिहिबार राती देखी परेको अविरल वर्षाका कारण पोखरा ३ नदिपुर कन्या मार्गमा एकघरको आगनमा भ्वाङ परेको छ ।

पोखरा ३ नदिपुर कन्या मार्गका अक्कलबहादुर सिकेको घरको आंगनमा पनि हिजो देखि परेको अबिरल बर्षाका कारण भ्वाङ परेको हो । बर्षेनी बर्खाको समयमा पोखराका विभिन्न स्थानहरुमा भ्वाङ पर्ने गरेको छ ।

तस्विर दिपेन्द्र श्रेष्ठ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार