logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अमिताभ बच्चनलाई कोरोना संक्रमण, यस्तो छ अवस्था


  • एजेन्सी
  • शनिबार, असार २७ २०७७

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।

कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका छन्।

बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको छ।

बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका हुन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार