logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

नेकपाका प्रभावशाली नेता ओम पुन गिरफ्तार


  • राजनिती न्युज डेस्क
  • बुधबार, असार ३१ २०७७

कैलाली- प्रतिबन्धित नेकपाका प्रभावशाली केन्द्रीय सदस्य एव् सुदुरपश्चिम इन्चार्ज ओम प्रकाश पुन प्रकाउ परेका छन ।

नेकपा भित्र प्रभावशाली प्रखर वक्ताका रुपमा चिनिएका पुनलाई कैलालीको धनगढीबाट पक्राउ परिएको सुचना प्राप्त भएको छ । यदपी यसबारे भने अप्रेसन जारी रहेको भन्दै प्रहरीले यस विषयमा थप जानकारी दिन मानेको छैन।

पुनलाई प्रहरीले यसअघि पनि पटक पटक पक्राउ गरी मुद्दा चलाएको थियो । उनलाइ कैलालीको फुलबारीमा घेराहालेर लखेटी लखेटी गिरफ्तार गरेको प्रत्यक्षदर्शीले जनाएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार