राजनीति
नेपालको क्रा’न्तिकारी कम्युनिस्ट आ’न्दोलनको एक पर्यावाची थवाङ्गका एक धरोहरको भौतिक शरीर गुमेकोछ । क्रा’न्ति प्रती असाध्यै अघाद प्रेम गर्ने र आफ्नो पुर्ण जिवन क्रान्तिका प्रती समर्पित गरेका बर्मन बुढामगरको बुधबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको छ ।
माओवादीले संचालन गरेको दश वर्षे जनयु’द्ध आधार क्षेत्र तथा बि’द्रोही राजनीतिको लालकिल्लाको रुपमा स्थापित रोल्पाको थवाङका मगरको मृ’त्युले एक होनहार ब्यक्ति गुमाउदा रोल्पा स्तब्ध बनेको छ ।
नेपाली कम्युनिस्ट आ’न्दोलनका क्रा’न्तिकारी धराेहर आदर्श र प्रतीकका रुपमा कम्युनिष्ट नेता,पुर्व साँसद बुढाकाे उपचारकै क्रममा आज विहान ४:३० बजे पाटन अस्पतालमा निधन भएकाे हो । नेपालमा मात्र होइन विशवस्तरमा संदेश दिने जनयु’द्धको आधारभुमीले बर्मनलाइ कहिल्यै भुल्ने छैन । दिवगत वर्मन बुढा प्रती हार्दिक श्रद्धाञ्जली ।