logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा ओली चयन


  • राजनीति
  • शनिबार, जेष्ठ ५ २०७५

प्रधामन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा चयन भएका छन्।

शनिबार पार्टी संसदीय दलको नेतामा एमाले र माओवादी केन्द्रको एकतापछि बसेको पहिले संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई चयन गरेको हो।

संसदीय दलको कार्यलायमा बसेको पहिलो बैठकमा माओवादी केन्द्रका तर्फबाट सचेतक रहेको सांसद देवप्रसाद गुरुङले अध्यक्ष ओलीलाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए। गुरुङको प्रस्ताव सर्वसहमतिले पारित भएपछि ओली दलको नेतामा चयन भएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार