logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राजेश हमालका भाइको उपचारका क्रममा निधन


  • राजनीति
  • बिहिबार, साउन ८ २०७७

महानायक राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । केही समययता बिरामी राकेशको कलेजो प्रत्यारोपणका क्रममा भारतको दिल्लीमा निधन भएको हो ।

उपचारका क्रममा दिल्लीको ह्याम्स अस्पतालमा बुधबार निधन भएको हो । कलेजोको समस्याका कारण उनलाई केहीदिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली पु¥याइएको थियो । अभिनेता राजेश र राकेशको परिवार एउटैघरमा बस्दै आएका थिए । राजेश हमाल अहिले काठमाडौंमै छन् ।

राकेशको शवलाई दिल्लीबाट काठमाण्डौ ल्याएर अन्त्येष्टी गरिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार