logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दही किन्न भनेर निस्किएकी २२ वर्षीया युवती माथि ए’सिड प्र’हार


  • राजनीति
  • बिहिबार, साउन ८ २०७७

पोखरा – राजधानीको सीतापाइलमा एक युवतीमाथि ए’सिड प्र’हार भएको छ ।

विहीबार साँझ ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि ए’सिड प्र’हार भएको हो । उनी  घरबाट दही किन्न भनेर निस्किएकी कार्कीमाथि ए’सिड प्र’हार भएको हो । कार्कीको अनुहारमा ए’सिड परेको जानकारी गराइएको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले उपचारका लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको र हाल ए’सिड ‘प्र’हार गर्ने ब्यक्तिको खोजी भइरहेको जानकारी दिए।

‘अहिले उनलाई कीर्तिपुर अस्पताल लगिएको छ,’ एसएसपी ज्ञवालीले भने, ‘म पनि उतै जाँदैछु। ते’जाब उनको अनुहारमा परेको भन्ने खबर आएको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार