logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

खाजा खान बोलाएर करणी गर्ने दंगाल पक्राउ


  • राजनीति
  • शनिबार, जेष्ठ ५ २०७५

काठमाडौँ, शंखरापुर–५ बस्ने ३० वर्षीय सन्तोष दंगाललाई  युवतीलाई करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी अनुसन्धान शुरु गरेको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए।

युवतीलाई भेट्नु छ भनेर बोलाई खाजा खाने बहानामा होटलमा पु¥याई करणी गरेको उजुरी परेपछि प्रहरीले दंगाललाई पक्राउ गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार