राजनीति
शुक्रवार साझ डिआईजीहरुको सरुवा तथा पदस्थापन गृह मन्त्रालयले गरेको छ।
मेट्रोमा मनोज नेउपाने, एकेडेमीमा पुष्कर कार्की,त्रिभुवन बिमानस्थलमा कमल जिटि, मानवस्रोतमा ज्ञानबिक्रम शाह, कार्य बिभागमा छविलाल जोशी,१ मा केदार रिजाल, २ मा दिनेश अमात्य, ३ मा दीपककुमार थापा, ४ मा दानसिंह बोहरा, ५ मा शेरबहादुर बस्नेत, ६ मा सुरेशबिक्रम शाह र ७ मा शरद चन्द ,सीआइबीमा नारायणसिंह खड्का, विशेष ब्युरोमा पिताम्बर अधिकारी,अ.अ. बिभागमा धिरु बस्न्यातको सरुवा भएको हो।
शुक्रबार मात्र केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रबिन्द्र प्रसाद शर्मा, कमल जिटी, महेन्द्र कुमार पोखरेल, महेश बिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिह बोहोरा, सुशील भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी डिआईजीमा बढुवा भएका छन्। उनीहरुको साँझ गृह मन्त्रालयले पदस्थापन गरेको हो।