logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

देशभर कहाँ कति आईसियु र भेन्टीलेटर ?


  • राजनीति
  • शुक्रबार, साउन ३० २०७७

कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ९ सय ४२ र भेन्टिलेटर ४ सय ९६ सञ्चालनमा छन्। बागमती प्रदेशमा आइसियू ६ सय ३०, भेन्टिलेटर ३ सय ६१ र गण्डकी प्रदेशमा आइसियू १ सय ३७, भेन्टिलेटर ५९ रहेका छन्।

प्रदेश २ मा ४५ आइसियु,भेन्टिलेटर १७, प्रदेश १ मा ४३ आइसियु र भेन्टिलेटर १९। कर्णालीमा ४० आइसियु र १७ भेन्टिलेटर छन्। प्रदेश ५ मा २९ आइसियू र १३ भेन्टिलेटर छन्। त्यसैगरी सुदूरपश्चिममा १८ आइसियू र १० भेन्टिलेटर छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार