अमेरिकाको ओहायो राज्यको सिनसिटीका बेग्लाबेग्लै स्थानमा भएको गो’लीकाण्डमा परेर १७ जनाको मृ’त्यु भएको छ । आइतबार बिहान भएका फरक फरक हमलामा उनीहरुको मृ’त्यु भएको हो । राज्यका सहायक प्रहरी प्रमुख पाउल नउडिका अनुसार पहिलो गो’लीकाण्ड ओभरदराईनमा भएको थियो । त्यहाँ भएको गो’लीकाण्डमा १० जनामाथि गो’ली प्रहार भएको थियो । त्यहाँ २ जनाको मृ’त्यु भएको आशंका छ ।
त्यसपछि वालनट हिल्समा ३ जनाको गो’ली हानी ह’त्या गरिएको छ । त्यस्तै एभन्डेलमा ४ जनामाथि गो’ली हा’नेर मारि’एको बताईएको छ । तर त्यहाँ २ जनाको मात्र मृ’त्यु भएको भन्ने खबर आएको छ, पुष्छि भैसकेको छैन । रिपोर्टहरुका अनुसार ६० देखि ९० मिनेटभित्रमा तीनवटा गो’लीकाण्ड भएका छन् । यद्यपि, प्रहरीका अनुसार ती तीन घट’ना एकअर्कासँग सम्बन्धित होइनन् । उक्त राज्यमा सन् २०१९ को तुलनामा २०२० मा गो’लीकाण्डका घट’नाहरु बढेका छन् ।