logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सधै अवसर पाइरहने १७ राजनीतिक जोडी

दुई अध्यक्ष रहेको नेकपाको केन्द्रमा परेका भाग्यमानी जोडी


  • राजनीति
  • बुधबार, जेष्ठ ९ २०७५

दुई बटा पार्टी नेकपा एमाले र माओवादी केन्द्रको मिलन बाट बनेको नेकपा अण्डरलाइन केन्द्रीय कमिटीमा चाहिँ केही परिवारमा ‘बम्पर’ उपहार परेको छ ।

परिवारैबाट धेरै सदस्य परेका त छन् नै १७ ‘लालजोडी’ पनि एकीकृत पार्टीको केन्द्रीय सदस्य भएका छन् । तत्कालिन एमालेबाट ४ ‘लालजोडी’ पर्दा माओवादी केन्द्रबाट चाहिँ १३ ‘लालजोडी’ को नाम केन्द्रीय कमिटीमा परेको छ ।

एमालेका चार ‘लालजोडी’

१.कृष्णगोपाल श्रेष्ठ– बीना श्रेष्ठ

२.शंकर पोखरेल– सुजिता शाक्य

३.रघुवीर महासेठ–जुली महतो

४.अमृतकुमार बोहोरा–अष्टलक्ष्मी शाक्य

तत्कालिन माआवादीका १३ ‘लालजोडी’

१.वर्षमान पुन–ओनसरी घर्ती

२.शक्ति बस्नेत– सत्या पहाडी

३.देव गुरुङ–यशोदा शर्मा

४.कृष्णध्वज खड्का–रेखा शर्मा

५.देवेन्द्र पौडेल–वलावती शर्मा

६.विश्वनाथ साह–सीता पोखरेल

७.गणेशमान पुन– कमला रोका

८.हितमान शाक्य–अमृता थापामगर

९.कुलवहादुर केसी– तारा घर्ती

१०.लिलामणी पोखरेल–शशी श्रेष्ठ

११.सुर्यकुमार सुवेदी–ज्ञानु बस्नेत

१२.डीआर पौडेल–गंगा बेल्वासे

१३–दावा लामा–कुमारी मोक्ताङ

तत्कालीन माओवादीबाट १३ ‘लालजोडी’ केन्द्रीय कमिटीमा परेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार