logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सैनिक मुख्यालय भद्रकालीमा गोली चल्यो


  • पत्रपत्रिका
  • आइतबार, भाद्र १४ २०७७

भद्रकालीस्थित सैनिक मुख्यालयमा गोली चलेको छ । प्रारम्भिक अनुसन्धानमा एक सिपाहीले गोली हानेर आत्मह’त्या गरेकाे बुझिएको छ ।

आर्मीको पेट्रोल पम्पमा खटिएका सिपाहीले कञ्चटमा गोली हानेका हुन् । घटना आइतबार बिहान ३ बजेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले घटनाको अनुसन्धान भइरहेको बताए ।-दृष्टिबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार