logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

केहीबेरमा अर्थमन्त्रीको राजिनामा आउदै


  • राजनीति
  • शुक्रबार, भाद्र १९ २०७७

प्रधानमन्त्री केपी ओलीका प्रीय तथा विश्वासपात्रको छ्बी बनाएका अर्थमन्त्री युवराज खतिवडाले आज ११ बजे पदबाट राजीनामा दिनेभएका छन्।

उनले अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदबाट राजीनामा दिन लागेका हुन्।

बालुवाटारमा वोलाइएको मन्त्रिपरिषद् बैठकमा खतिवडाले राजीनामा बुझाउने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भए पनि संबिधानमा व्यावस्था भए अनुसार छ महिना मन्त्री बनेका थिए ।राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने भएपछि उनले मन्त्रीबाट राजीनामा दिने भएका हुन् ।

डा. युवराज खतिवडालाई प्रधानमन्त्रीले आर्थिक सल्लाहकार बनाउने चर्चा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार