राजनीति
दुई पार्टीको मिलन बाट भर्खरै गठन भएको नेकपा (अन्डर्लाइन) को एकता प्रक्रियालाई लिएर तत्कालीन माओवादी केद्रमा रहेका ८७ जना पोलिट्ब्युरो सदस्यले लिखित असमती नै दर्ज गरेकाछन ।
४४ जिल्लाको प्रतिनिधित्व गर्ने पोलिट्ब्युरो सदस्यहरुले प्रचण्ड, प्रकाश र वादल लाई विशेष सम्बोधन गर्दै पत्र बुझाएका छन । पार्टी एकता प्रक्रियामा मुल्यांकनमा तल माथी अथवा न्यायपुर्ण नभएको भन्दै उनिहरुले असमती पत्र बुझाएको जनाएकाछन ।
असमती जनाउने पिविएमहरुको नामावली


