logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तीन वर्षीय बालकको बाल्टीको पानीमा डुबेर मृत्यु


  • राजनीति
  • शनिबार, जेष्ठ १२ २०७५

The dead man's body. Focus on hand

पाल्पा- रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान बाल्टीको पानीमा डुबेर  ७ बजे मृत्यु भएको छ ।

शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार