सम्पूर्ण रास्ट्रप्रेमी ,,आम नागरिकले ,,प्रतिक्रियावादी दलाल राज्यको विरुद्ध ,,अनिबार्य बन्दुक बोक्न पर्ने ,,अबस्था आएको देखिन्छ ,,आउनुहोस् ,,हातेमालो गर्दै,,बिद्रोहि नेकपालाई ,,साथ दिउ,,बिस्वको कुन दुनियाँमा टिकेको छ सासकहरुको सत्ता,,र नेपालमा पनि हामिले देखेकै र फालेकै हो ,,याद रहोस् !
भ्रष्टाचारि दलाल सरकारलाई गफैगफले देसलाई लुट्ने ईनिहरुको,,अड्डामा ब’म बर्साउने बेला आएको छ,,बिश्व कोरोनाको अक्रान्त ,,सङै नेपालमा पनि उस्तै ,,चपेटामा छ ,,दुनियाँ एस्को नियन्त्रण र निर्मुल कसरी गर्ने भन्ने खोजिमा छ् ,,भने नेपालको यो दलाल फासिबादी सरकार ,,
भने बि’द्रोहि नेकपाका नेताकार्यकर्ताको व्यापक खोजिमा ,,लाग्नु नै यो निक्मा सरकार ,,हिजडा हो!
भन्ने प्रस्ट नेपाली जनताले राम्रोसँग बुजेका छ्न!
अबोध बालिका निर्मला पन्त ,,सम्झना बिस्वकर्माहरु,,को आफन्तले यो सरकारबाट न्यायको आस ५% पनि गरेका छैन्न्न र ,,यो सरकारले न्यायदिन पनि सक्दैन ,,किन कि यो पैसामा बेचिने न्यालय छ हाम्रो देशमा ,,भोट माग्दा सिंहदरबार गाउँ गाउँ मा ल्याउने सपना देखाउनेहरुले ,,सामान्य नागरिकको सुरक्षा गर्न सक्दैन अरु के आस गर्ने!
यो लाचार सरकारबाट ,,यो लुटेराहरुको जम्बोटिम हो ,,स्थानीय निकाए देखि केन्द्रिय सरकार सम्म एउटै छ ,,भ्रष्टाचारको जालो ,,गुरुनै ,,गफाडी भएसी अरुत तेहिलाई पिछा गर्नुको अर्को विकल्प पनि रहेन ,,लोकतान्त्रिक गणतन्त्रल्याउन आफ्नो सरिलको अंगभङ्ग ,,गुमाएका माहिला लामा,,लागाएत हजारौं नेताकार्यकर्ता ,,लाई जेलमा राखेर ,,लुटबहादुर हरुले चलाएको देशमा ती क्रा’न्तिकारी योद्दाको हरुको बलि’दानको ,,प्रतिमुल्य यो दलाल राज्यले दिन सक्ने आट छैन अब!
तिम्रो अन्तिम दिन आएको छ ,,होश गर अब अत्ति भयो,दलाल सरकार यु’द्ध कसैको रहर होइन्न बाध्यता हो ,,
एकीकृत जनक्रा’न्तिको रणनीति र कार्यनीतिको सङ्क्षेपीकरण यसरी गर्न सकिन्छ– लेनिन र माओले प्रतिपादन, प्रयोग र विकास गरेका रणनीति र कार्यनीतिहरूका सार्वभौम नियमहरूलाई नेपालमा हुने वैज्ञानिक समाजवादी क्रा’न्तिमा एकीकृत गर्नुपर्छ र नेपालको विशिष्टतामा क्रा’न्तिले माग गरेका विशिष्ट नियमहरूको क्रा’न्तिकारी आ’न्दोलनका क्रममा विकास गर्नुपर्छ । त्यसो गर्दा एकीकृत जनक्रा’न्तिको रणनीति वैज्ञानिक समाजवादी क्रा’न्ति हो र कार्यनीति नेपालको सत्तामा रहेको दलाल पुँजीवादी वर्गलाई परास्त गर्नु हो ।