logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुत्दा पार्टनरलाई लात्ती हान्ने तानाशाह


  • एजेन्सी
  • शनिबार, कार्तिक १ २०७७

जर्मनीका तानाशाह एडोल्फ हिट्लरलाई बिस्वकै नम्बर एक तानाशाह मानिन्छ । उनैका कारण बिस्वमा करोडौं मान्छेले ज्यान गुमाउनु पर्‍यो । उनले सुरु गरेको यु’ध्द ६ बर्षसम्म तन्कियो, उनले लाखौं यहुदीहरुलाई जिउँदै ज’लाएर मा’रे । उनले आ’त्मह’त्या गरेको पनि ७५ बर्ष भैसक्यो ।

अमेरिकाको हार्वर्ड बिस्वबिद्यालयाका प्राध्यापक हेनरी मुरेले उनको निजी ब्यक्तित्व बारे आनुसन्धान गरेका छन् । २२९ पेज लामो उनको रिपोर्ट अनुसार उनि एकपटक आफ्नै बाबु-आमा से’क्स गर्दै गरेको हेर्दै गरेको अवस्थामा रंगेहात फेलापरेका थिए । उनि पुड्को थिए, पुडको भएकोले हीनभावना पालेर बस्थे । उनि स्कूल जान आलटाल गर्थे किनभने आफ्ना सहपाठी जस्तो अग्लो थिएन । खेलकूदमा भाग लिने र शारीरिक परीश्रम गर्न सक्दैनन्थे । यौ’नको मामिलामा पनि कमजोर नै थिए । सामान्य पुरुषसरह मै’थुन गर्न असक्षम थिए ।

उनको लि’ङ्ग एक्दम सानो थियो, अ’ण्डकोष पनि एउटै मात्र थियो । से’क्स गर्दा यौ’न पार्टनरलाई लात्तिले हा’न्ने बानी थियो । उनले आफ्नै भतिजी एन्जेला रौबलालाई आफूसित सु’त्न बिबस पारेका थिए । एन्जेला त्यसबेला १३ बर्षकी मात्र थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार