राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य शकर महरा गिरफ्तार भएकाछन ।
उनलाइ गृह जिल्लामै रहेको अवस्थामा प्रहरी गिरफ्तार गरेको क्रान्तिकारी स्रोतले जनाएको छ ।
चाडपर्व असरमा आफन्त परिवार सग बसेका ब्यक्तिलाइ प्रहरी नेकपाका धेरै नेता कार्यकर्तालाइ गिरफ्तार गरेको भन्दै त्यसको सवत्र बिरोध समेत भएको छ ।