राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकाेटले सामुदायिक बिधालयमा श्रमदान सहित अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।
कालिकोट पलाता गाउपालिकामा विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काे संचालित राजनिति अभियान टाेलि कमाणडर एवंम दलित मुक्ति माेर्चा नेपाल काे सचिवालय सदस्य भेक क्षेत्रिय संयाेजक पदम विक शाहासिकाे नेतृत्वमा संचालित अभियान टालीले साविकाे खिन गाविस काे कर्णाली माध्यमिक विधालयमा श्रमदान ३ दिन गरि वेन्च निर्माण र ढुवानी गरेकाे छ ।

कर्णालि माध्यमिक विधालयकाे कक्षा ११/१२काे परीक्षा संचालन काे तयारीकाे लागि अभिभावक भेला गरेकाे थियाे गरी विधार्थि अभिभावक भेला मा कर्णाली माध्यमिक विधालय मा विधाथिहरुलाई फिल्डमा वसेर परीक्षा दिने अवस्थालाई मध्य नजर गदै साे पार्टीकाे अभियान टाेलिले श्रमदान गरि विधार्थिहरुलाई परिक्षाकाे वाताण सहज गर्न श्रमदान गरी वेन्चमा विधार्थि वसेर परीक्षा दिन पाउने गरि सहज वातावरण वनाएकाे छ ।
कर्णालि माध्यमिक विधालयका अभिभावक भेलामा विप्लव नेतृत्व काे नेपाल कम्युनिष्ट पार्टी ले २७ गतेकाे अभिभावक भेलाले विधालयमा श्राेत नभए पछी श्रमदान वाट वेन्च निमार्ण गर्ने अभिभाक काे अाग्रहमा नेकपा ले साेहि निर्णयनुसार गरेकाे थियाे ।
नेकपाकाे अभियान टाेलीले श्रमवाट जनताकाे र संस्थाकाे हरेक समस्या सँग साथ दिएकाे मा अाभार सहित धन्यवाद दिदै अाएका छन ।जनताले पलातामा सरकार भएपनी सरकार र प्रतिनिधिले जनताकाे र जनताका दैनिकि सेवा दिने संस्था काे निम्ति काम नगरेर प्रतिनिधिकाे पाेल्ठाे भर्ने गरेकाे जनता ले अाराेप सहित सरकार प्रति निराशा व्यक्त गरे ।पलाता सरकारका प्रतिनिधिले विकास वजेट समेत च्वाट गरे जनता ले भारी वाेक्ने घैटी वेल्चा चलाएर जीवन गुजरा गरेका छैनाै पार्टी ले पलाता काे स्थानिय सरकारका प्रतिनिधिले वजेट वर्मलुट मच्चाएकाे ले याे पार्टीले भ्रष्टचारी जनप्रतिनिधिलाई कार्वाहि गर्नु पर्ने जनताले अभियान टाेलिलाई सुझाव दिएका छन ।याे कम्युानिष्ट पार्टी ले उदार्णिय काम अाैलाखाेला जल विधुत ,सल्लीकाेट खाने पानी ,लाेक डाउमा वालवालिका पढाउने ,देखि जनपक्षिय कामले खुसि व्यक्त गरेका छन ।धन्यवाद दिएका छन ।

पलाता सरकार ले याे विधालयमा अहिले सम्म नहेरेकाे हाे ।याे पार्टी ले हेरेकाे छ ।कर्णाली माध्यमिक विधालयका अहिलेका स्थानिय सरकारकार का प्रतिनिधि वडा न ४ का अध्यक्ष ऐनरा महतारा,जिल्ला समन्य समितिका सदस्य अनन्त विक ,अध्यक्ष रहेकाे विधालय हाे ।साे विधालयमा हाल सम्म केही नगरेकाे र वरु विधालयवाट सुविधालिएकाे जनताले प्रतिकृया दिय।स्थानिय साधन श्राेत श्रमसिप वाट जनताले संचालन गरेकाे दुखेसाे व्यक्तगरे । भने मावि भाैतिक संरचना देखि शैक्षणिक सामाग्री अभावमा स्थानिय शैक्षणिक सामाग्रि विधालय ले प्रयाेग गरेर शिक्षण गरिरहेकाे छ भने समयमा पलाता का शिक्षक चाैमासिक तलव खान पउदैनन भने टाढा टाढा का शिक्षकलाई गह्राे भएका शिक्षककाे गनासाे एक शिक्षक ले वताए छ ।
कर्णाली माध्यमिक विधालय का विधार्थि हरु भुईमा वसेर परीक्षा दिने भनेर निराशका का ऐले नेकपाकाे राजनिति अभियान क्रमिद्वारा जनश्रमदान वाट वेन्च निर्माण भएछी हर्सित भएका छन ।