logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एसएसपी खत्री सहित तीन अभियुक्त विरुद्ध डिफ्युज नोेटिस जारी


  • राजनीति
  • बिहिबार, जेष्ठ १७ २०७५

अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले सुन तस्करी मुद्दामा फरार रहेका एसएसपी श्याम खत्रीसहित तीन अभियुक्तविरुद्ध डिफ्युज नोेटिस जारी गरेको छ ।

इन्टरपोलले निलम्बनमा रहेका एसएसपी खत्रीसहित तीन जनाविरुद्ध नेपाल प्रहरीको सिफारिसमा डिफ्युज नोटिस जारी गरिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संगठीत रुपमा भएको सुन तस्करी मुद्दामा एसएसपी खत्रीसहित फरार अनिएका सुन तस्करीका नाइके एमके भनिने मोहन कुमार अग्रवाल र रमेश उप्रेतीविरुद्ध मंगलबार सँझ नोटिस जारी भएको  छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार