logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

जनमुक्ति सेना दिवसमा सेनाकै शुभकामना


  • राजनीति
  • सोमबार, मंसिर ८ २०७७

आदरणिय न्याय प्रेमि जन समुदायहरु , आज मङसिर ८ ,१९ औं जनमुक्ति सेना दिबस र हाम्रो विशेष दिन, नेपाल नेपाल कम्युनिस्ट पार्टि छुट्टै महत्वो र विशेषता राख्ने दिन हो ! नेपाल मा देखा परेका बिभिन्न बादहरुका विरुद्ध नेत्र बिक्रम चन्द कामरेड बिप्लवको नेतृत्वमा पार्टि पुर्णगठन गरियको दिन तथा पार्टि पुर्णगठन दिवश !

हिजो क्रान्ति बाट प्राप्त भएका सम्पुर्ण उपलब्धि हरुलाई प्रचण्ड बाबुराम हरुले पुन दलालहरुलाइ नै सुम्पिदै जनताले चाहेको राज्य प्रणालि देश र जनताको अधिकार बिदेशि हरुलाइ बुझाइयो ! हामि क्रान्तिको झन्डालाइ सगरमाथामा फहराउदै बिभिन्न जाल झेल हत्कन्डाहरुलाइ पार गर्दै आज हाम्रो पार्टि नेपाल कम्युनिस्ट बिप्लवको नेतृत्वमा यहा सम्म आइ पुगेको छ ! यसै बाट अत्तालिएर दलाल सरकारले हाम्रो पार्टिलाइ
प्रतिबन्ध लगायको छ !

हाम्रो पार्टि पुर्णगठन भएदेखि नै बैज्ञानिक समाजबाद हुदै एकीकृत जनक्रान्ति बाट मात्र जनता को आमुल परि बर्तन सम्भब छ भन्ने कुरो प्रति दृढ बिस्वास गर्दै एकीकृत जनक्रान्ती र बैज्ञानिक समाजबाद स्थापनाका लागि संघर्ष गर्दै आएको तपाईं सम्पूर्ण लाई अबगत नै छ ! अब सम्पुर्ण न्यायप्रेमि रास्ट्रप्रेमी आम नेपालि जनता एकजुट हुदै एकीकृत जनक्रान्ति लाइ सफल पार्नु नै हाम्रो एक मात्र उद्देस्य रहेको छ! अब सम्पुर्ण नेपालि न्यायप्रेमि जनसमुदाय एक जुट हुँदै नेपाली जनताको अधिकारको रक्षा गर्दै देशलाई स्वाधिन बनाउने तर्फ अगाडि बढौ!

७ औं पार्टि पुर्णगठन र १९ औं जनमुक्ति सेना दिबसको सम्पूर्ण आम पार्टी कार्यकर्ता सुभचिन्तक र पार्टीलाई यहाँ सम्म पुराउने आम जनसमुदायलाई हार्दिक हार्दिक सुभकामना व्यक्त गर्द्छु !!✊✊

______ तुफान सिंह कालिकोटे
पुर्ब जनमुक्ति सेना नेपाल__तत्कालीन बिद्रोहि नेकपा !!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार