राजनीति
अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय सदस्य हेमन्त जिसी र बर्तमान केन्द्रीय सदस्य सारदा भण्डारी बिच जनबादी विवाह सम्मपन्न भएको छ ।
नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रिय समितिकाे ब्यानरमा आज उक्त विवाह कार्यक्रम सम्पन्न भएको हाे ।
न सुन न चादी न त कुनै प्रकारकाे तडकभड्क राताे टीका र मालाले सम्पन्न जनवादी विवाहले आजकाे पुजीवादी समाजलाई केही शिक्षा दिनसक्छ ।
जनयुद्ध कालकाे झल्को दिने उक्त विवाह उदाहरणीय बनाेस दुवैको नेताद्वयलाई सफल दामपत्य जिवनकाे शुभकामना ।