logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काेराेनाबाट विश्वमा १५ लाख बढीको मृत्युु, कुन देशमा कति ? हेर्नुस्


  • राजनीति
  • आइतबार, मंसिर २१ २०७७

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १५ लाख नाघेको छ । कोरोना भाइरस संक्रमणको तथ्यांक सार्वजनिक गर्दैै आएको वल्ड्रो मिटरका अनुसार विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख २९ हजार १ सय ७३ पुगेको हो ।

त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ६ करोड ६५ लाख १४ हजार ३ सय ९१ पुगेको छ भने निको भएर फर्किनेहरुको संख्या ४ करोड ६० लाख १० हजार ९ सय पुगेको छ ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका भएको छ । अमेरिकामा अहिलेसम्म २ लाख ८६ हजार २४ जनाको मृत्यु भैसकेको छ भने संक्रमितहरुको संख्या १ करोड ४८ लाख ९ हजार ९ सय २७ पुगेको छ । अमेरिकापछि भारत, रुस, ब्राजिल, फ्रान्स, बेलायत, स्पेन लगायतका मुलुकहरु संक्रमणबाट धेरै प्रभावित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार