logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

केपी ओली विरुद्ध प्रदर्शनको तयारी , पार्टीकै कार्यकर्ता सडकमा आउदै


  • राजनीति
  • आइतबार, पुष ५ २०७७

नेकपाको प्रचण्ड-नेपाल पक्षका विद्यार्थी र युवा संगठनले काठमाडौंमा वि’रोध जुलुस निकाल्ने भएका छन्। संसद् विघटनको सिफारिस गरेको वि’रोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकाल्ने तयारी गरेका हुन्।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरु’द्ध देशव्यापी विरोध प्रदर्शन गरिने स्थायी कमिटी सदस्य अस्टलक्ष्मी शाक्यले बताइन्। नेकपाभित्रको वि’वाद चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै मन्त्रिपरिषद्को बैठक डाकेर संसद् विघ’टनको सिफारिस गरेका हुन्।

नेपाल प्रहरीले सरकारको कदमविरुद्ध वि’रोध हुन सक्ने आकलन गर्दै देशभरका आफू मातहतका निकायलाई अलर्टमा रहन निर्देशन दिइसकेको छ भने सेनाको पीएसओ बैठक बसिरहेको छ। सशस्त्र प्रहरीसमेत पछिल्लो राजनीतिक घट’नाक्रमबारे छलफल गर्न बैठकमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार