logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

डा.उपेन्द्रलाइ हेलिकप्टर बाट गोर्खा लगिदै


  • राजनीति
  • शनिबार, जेष्ठ २६ २०७५

लामो समय देखि बिरामी परेका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथालो गोरखा लगिने भएको छ ।

डाक्टर उपेन्द्रको अहिले आफ्नै न्यूरो हस्पिटल बाँसबारीमा भइरहेको छ । उनकै इच्छाअनुसार जन्मथलो गोर्खा लैजान लागिएको हो । हेलिकोप्टरबाट लगेर केही क्षेणमा फर्काइने डा. तारा अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार