राजनीति
काठमाडौं – उपचाररत डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ । उनलाई हेलिकप्टरमार्फत गोर्खा लगिएको हो ।
डा. उपेन्द्रले जन्मथलो गोरखा जाने इच्छा व्यक्त गरे पछी हेलिकप्टरमार्फत गोरखा लगिएको हो ।
डा. देवकोटाको जन्मथलो गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल हो । उनलाई केहीबेर घरमा राखेर पुन आजै काठमाडौं ल्याइने छ ।