logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सरकारी सवारी जलाउदै नेविसंघको बिरोध प्रदर्सन


  • राजनीति
  • आइतबार, जेष्ठ २७ २०७५

बिपक्षी दल नेपाली काङ्ग्रेसको भातृ  संगठन नेपाल बिद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य विरुद्ध प्रदर्शन गर्ने क्रममा एउटा सरकारी गाडीमा आगजनी गरेको छ।

आइतबार राजधानीको शंखमुलमा बा १ झ ८८१८ नम्बरको सरकारी गाडीमा आगो लगाएको छ । आगो निभाउने कोशिश भए पनि गाडीमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन ।

सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्य वृद्धि गगरेपछि नेविसंघ चरणवद्ध आन्दोलनमा रहेको छ। उसले यश अगाडी नग्न प्रदर्शन र पुत्ला दहन गरिसएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार