logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारीका नेता उषाकिरण जेल चलान


  • राजनीति
  • आइतबार, पुष २६ २०७७

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य उषाकिरण जेल चलान भएकाछन । उनलाइ प्रहरीले गत ६ गते माइतीघर बाट पक्राउ गरेको थियो । अभद्र ब्यवहारको मुद्दा लगाइएका उनलाइ आज केन्द्रिय कारागार शुन्धरामा जेल चलान गरेको छ । सामन्य मुद्दा  अभद्र ब्यवहारमा जेल चलान भएकाहुन । उनलाइ जिल्ला अदालत काठमाडौले १० हजार धरौटी माग गरेको भएता पनि संगठनका जिम्मेवार ब्याक्तीहरुले धरौटी तिर्न उदासीनता र आनाकानी गरेपछि उनी आज जेल चलान भएकाहुन ।

केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई सामन्य अवस्थामा हिडिरहेको बेलामा माइतीघरबाट प्रहरीले पक्राउ गरिएको थियो ।
उनलाइ महानगरीय प्रहरी परिसर टेकु राखिएकोमा हिरासत भित्रै कोरोना पोजिटिभ देखिएपछि किर्तिपुर स्थित आइसोलेशन केन्द्रमा राखिएको थियो ।

विद्यार्थी नेता उषाकिरण आजादलाई प्रहरीले पटकपटक गिरफ्तार गरेको थियो । उनको आफन्त छत्र बिकले रिट दायर गरेका थिए । उक्क्त रिटमा वरिष्ठ अधिवक्ता एकराज भन्डारी,अधिवक्ता कपिल चन्द्र पोखरेल र अधिवक्ता सन्तोष कोइरालाले बहस गरेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार