राजनीति
श्रीमानले श्रीमतीलाई धोखा दिएको हामीले सुन्दै आएका छौ । तर, नाइजेरियामा एक दुर्लभ किसिमको घ’टना भएको छ । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार बला’त्कार गरेका छन् । उनीहरुको यो बला’त्कार त्यतीबेला सम्म चल्यो जब सम्म उनका प्राण गएन ।
उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आ’रोप लगाउदै पाँच पत्नीले उनको बला’त्कार गरेका हुन् । नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारी’रिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनको पाँचै पत्नी छु’रा र ला’ठि लिएर उनलाई ध’म्की दिन थाले ।
उनीहरु सबैले यौ’न सम्बन्धको प्रस्ताव राखे । ओनोजाले बिरो’ध गरे । तर, श्रीमतीहरुले बि’रोध गरे । उनलाई उनले वरिष्ठताका आधारमा सबैसँग शा’रीरिक सम्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्राण त्यागेका थिए ।-File Photo