logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

रविन्द्र मिश्रलाई ओलीका सल्लाहकारकाे धम्की


  • राजनीति
  • आइतबार, पुष २६ २०७७

विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले धम्काएका छन् । ओलीको आलोचना गरेको भन्दै रिमालले सामाजिक सञ्जालबाटै धम्काएका हुन् ।

‘सीमामा बस्न’ भन्दै रिमालले ट्वीटरमा मिश्रलाई धम्की दिएका हुन् । यो कदमको सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।

प्रिय @BishnuRimal जी,
देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा “सीमामा बस्नुस्” भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझाव मात्र।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार