राजनीति
यौ’न मानिसका लागि एक आधारभूत आवश्यकता जस्तै हो । मानिसलाई खुसी बनाउन पनि यौ’न सन्तुष्टि आवश्यकता पर्दछ । निश्चित अवस्थामा महिला र पुरुष दुवैलाई यौ’नइच्छा हुनु स्वभाविक र यो प्राकृतिक पनि हो । तर, धेरै अवस्थामा यौ’नइच्छा नहुन पनि सक्छ ।
यौ’नइच्छा कै कारण धेरैको पारिवारिक सम्बन्ध पनि बिग्रेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । नेपाल पुरुषप्रधान देश भएकाले पनि पुरुषका इच्छा चाँडो पूरा हुने र महिलाको इच्छा गौण अवस्थामा रहन्छन् । यही गौण अवस्थाका कारण महिलामा यौ’नइच्छा कम हुँदै जाने समस्या बढ्दो रहेको चिकित्सकहरुले बताउँछन् ।
यौ’न जिज्ञासा समाधान गर्ने चिकित्सकसँग धेरै पुरुषले आफ्नो श्रीमतीको यौ’नइच्छा नहुने गरेको गुनासो गर्ने गरेका छन् । यस्तो अवस्थामा उपचार के हुनसक्छ महिला र पुरुष दुवैलाई थाहा हुनु आवश्यक छ । यौ’नइच्छा बढाउन केही खानेकुरा नियमित सेवान गरे पुग्ने चिकित्सकहरु बताउँछन् । ति खानेकुराबाट पाउने पोषक तत्वले यौ’नइच्छा बढ्ने चिकित्सकहरुको भनाई छ ।
भिटामिन डी
भिटामिन डी मानिसको शरीरका लागि आवश्यक तत्व हो । यसको कमीले शरीरका हड्डी कमजोर हुनुका साथै महिलामा युटीआईमा पनि समस्या हुने गर्दछ ।
यो समस्याले महिलाको तल्लो पेट दुख्न सक्छ । त्यसैले यौ’नइच्छा बढाउन र सुखमय यौ’नजीवन बनाउनका लागि शरीरलाई चाहिने भिटामिन डी को सेवन गर्नु आवश्यक छ ।
भिटामिन सी
भिटामिन सीले मानिसमा हुने तनाव कम गर्न मद्दत गर्दछ । जसका कारण मानिसको स्वास्थ्य तथा यौ’नसम्बन्धका लागि पनि उपयुक्त हुन्छ। त्यसैले पनि बिहान उठेपछि मनतातो पानीमा राखेर कागती पानी पिउने, नियमित अमला खाने बानी गर्नु राम्रो हुन्छ ।
फाइबर
फाइबरजन्य खानेकुराबाट शरीरमा एस्ट्रोजन श्राव रोक्न मद्दत गर्दछ । जसका कारण महिनावारीको समयमा हुने पीडा कम हुन्छ । यसले महिलामा हुने पिसावसँग सम्बन्धित समस्या समाधान हुनुका साथै यौ’नइच्छा बढाउन पनि मद्दत गर्दछ ।
म्याग्नेसियम
यो तत्वले शरीरको मासुलाई दह्रो बनाउने काम गदर्छ । जसका कारण मानिसको दैनिकी सहज बन्छ भने, यौ’नसम्पर्क गर्न मन नलाग्ने समस्या पनि हट्छ । त्यसका लागि प्रत्येक दिन ३२० मिलिग्राम म्याग्नेसियमयुक्त खाना खानु उपयुक्त हुन्छ ।
यसरी तपाईंले आफ्नो गुमेको यौ’नइच्छा फर्काउन सक्नुहुनेछ भने जीवन सुखमय हुन्छ ।
प्राय जसो बिहे पछी महिलाहरुको शारीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ ।साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हिपको आकारमा धेरै परीवर्तन भएको देख्न सकिन्छ ।
हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शारीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणपनि बिहेपछी हिपको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।।अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् । हिपको आकार ठुलो भएका महिलाहरुलाई ग र्भ वती हुदा खासै समस्या नहुने समेत एक अनुसन्धानले बताइएको थियो । बिहे पछि महिलाहरु किन धेरै मोटाउछन् ।
किन यति धेरै प रिवर्तन आउँछन् । यस्ता छन् कारणहरु अ निन्द्रा बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।।
हर्मोनको परिवर्तन बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ, जुन तौल बढाउन जिम्मेवार छ । उमेरको असर विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटाञबोञलिजमको दर कम हुदै जान्छ ।
जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ । सामाजिक दबाब कम हुनु महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन् तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।।
धेरै टिभी हेर्नु प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन् भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।
गर्भवती अवस्था सामान्यतया बिहे भएको १–२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ ।।लापर्वाही बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन। तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न त्यसैले तौल बढ्छ । यसैगरी चिसो बढेपछि तातोपानीमा नुहाउनेको भीडसमेत बढेको छ ।