logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डकाे अभिव्यक्तिले तर्सियाे सिआइवी बनायाे खतरनाक प्लान


  • राजनीति
  • सोमबार, माघ ५ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार विरुद्धको आन्दोललाई आवेगसहित आक्रामक बनाउन युवा विद्यार्थीलाई निर्देशन दिएसँगै हलचल मच्चिएको छ ।

अध्यक्ष प्रचण्डले अहिलेसम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरेपछि सडकमा टाउको फुटाउने गरी आन्दोलन हुने र त्यसकोे नेतृत्व आफैले गर्ने अभिव्यक्ति दिएपछि सुरक्षा चुनौती थपिएको छ । यसै सन्दर्भमा सुरक्षा चुनौती, व्यवस्थापन र आगामी निवाचनमा प्रहरीको तयारीबारे नेपाल प्रहरीका प्रवक्ता ले बताएका छन्

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार