logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दैलेखमा भब्य मसाल जुलुस बन्द सफल पार्न सबैमा अपिल


  • राजनीति
  • शुक्रबार, माघ ९ २०७७

नेपाल कम्युनिस्ट पार्टी दैलेखले केपिकाे सामाजिक दलाल पुँजीवादी सरकारले पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र वास्ताेला कमरेड कञ्चन लगायतका नेता कार्यकर्ताहरुकाे गैरकानुनी गिरफ्तारी ,झुटा मुद्दा ,ह’त्या र दमन विरुद्ध अाज जिल्लाका सवै स्थानीय तहमा मशाल जुलुश गरेकाे छ।नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले भाेली माघ १० गतेकाे नेपाल बन्द सफल बनाउन जिल्लाका उद्योगी ,व्यापारी ,शिक्षक,विध्यार्थी,कर्मचारी ,नागरिक समाज,पत्रकार र अाम जन समुदायलाई अनुराेध गरिएको जानकारी दिनु भयाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार