logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रचण्डकाे मुद्दामा सुनुवाइ हुँदै


  • राजनीति
  • मंगलबार, माघ २० २०७७

अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वोच्च अदालतमा दार्ता भएको मुद्दाको आज सुनुवाइ हुँदैछ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सोमबार मुद्दा दर्ता गराएका थिए ।

सोमबार निवेदन आज दर्ता गरी आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार