राजनीति
खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव नेकपाका नेता तथा स्थायी सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् ।
सरकार र विप्लव नेकपाबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार विहान नख्खु पुगेका थिए ।
२०७५ चैत ९ मा काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् ।